असोज ५, धनकुटा । धनकुटाको पाख्रीबासमा आज घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८...