अर्घाखाँचीमा धारिलो हतियार देखाएर एक महिलाको गहना लुटपाट
भदौ १९, गुल्मी । माइतीबाट तीज मनाएर घर फर्किँदै गरेकी एक महिला बुधबार साँझ अर्घाखाँचीमा लुटिएकी छिन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका-७ देउराली बजार नजिकै धारिलो हतियार देखाएर लुटेरा समूहले...