प्रेम सुनार | गुल्मी, साउन– ४ । साढे तिन वजे सम्म विद्यालयमा गुरु पुर्णीमा पुजा भयो । ति वालकले अरु साथीहरु संगै गुरुहरुलाई पुजे । साढे तिन वजे छुट्टी भएर घर...