शिक्षामा २० प्रतिशत लगानी र प्राविधिक शिक्षा ७० प्रतिशत गर्न माग
फागुन २०, धुलिखेल | नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेस्ववियु (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको १९औँ जिल्ला सम्मेलनले युवराज लामाका अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
शनिबार बनेपामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा...