निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा
कात्तिक ५, कपिलवस्तु | जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा हटेपछि...