रोल्पामा वर्षमान पुन चढेको गाडीमा शक्तिशाली माइन बिस्फोट
कात्तिक २५, रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडीमा शक्तिशाली माइन बिस्पोट भएको छ ।रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन...