जितेन्द्र खत्रि/ भदौ २३, अर्घाखाँची । अर्घाखाँचीको असुरकोटमा मंगलवार राँगोले हान्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । अर्घाखाँचीको खिल्जीबाट किनेर प्युठान लैजादै गरेको राँगाले...