१५ माघ प्युठान प्युठानमा कृयाशिल पत्रकार दिपा पौडेललाई सम्मान गरिएको छ। लिस्ने जनसञ्चार राष्टिय साप्ताहिक कि प्रधान सम्पादक पौडेललाई निर्भिक पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको । आर एण्ड आर ट्रेड लिंक...