फागुन ४, प्युठान । गन्धर्ब समुदाय नेपालमा सांगितिक समाचार बाचकको रुपमा परिचित छन। कुनै समय देशमा घटेको घटनालाइ टपक्क टिपेर गित बनाएर सुनाउदै हिड्ने यी साँगितिक समाचार बाचकहरुको भरमा दुनियाँले घट्ना थाहा पाउंथे...