भदौ ८, बुटवल | सुनको अभाव भएको भन्दै सुनचाँदी व्यसायीले रुपन्देहीमा आज पसल बन्द गरेका छन् । विभिन्न पर्व नजिकिन लाग्दा उनीहरुले सुन पर्याप्त आपूर्ति नभएको भन्दै पसल बन्द गरेका हुन्...