साउन २०, बुटवल । नारीको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा सहरबजारमा त्यसको रमझम सुरु भइसकेको छ ।
महिलाहरु सहरका ठूलाठूला होटलमा परम्परागतभन्दा भिन्न आधुनिक ढङ्गले तीज मनाइरहेका छन्...