विद्युत् चोरी गर्ने २१ जनालाई कारबाही
कात्तिक ८, महोत्तरी । महोत्तरीमा नेपाल विद्युत् प्राधिकरणको बर्दिवास वितरण केन्द्रले विद्युुत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।जिल्लाको बर्दिवास नगरपालिका–८ प्रेमनगर र भङ्गाहा–४ रामनगरमा आइतबार प्राधिकरण...