असोज १०, राजविराज । सप्तरी बोदेवर्षायन गाविस–७ स्थित एक किराना पसलमा गएराति करिब १२ बजे आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय रामगुलाम साहको किराना पसलमा...