राम नारायण पण्डित । असोज २, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको प्रथम साधारण सभा सम्पन्न भएको छ । बिगत लामो समयदेखि बिभिन्न कारणले हुन नसकेको उद्योग वाणिज्य...