भदौ ११, धनुषा । धनुषाको जनकपुर–ढल्केवर राजमार्गको नक्टाझिज–हजराचोक सडकखण्डमा आज दिउँसो दुई मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...