मुस्लिम दाजुभाइले बनाए रामेश्वर महादेवको मन्दिर
साउन २४, वीरगन्ज | धर्म–धर्मबीच केही वैरभाव छैन। वैरभाव त मानिसले नै पैदा गरेको हो भन्ने सन्देशसहित पर्साका दुर्इ मुस्लिम दाजुभाईले हिन्दुहरुका आस्थाका भगवान् रामेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका छन्। विरगन्ज...