चैत्र २९, महोत्तरी । जनकपुरबाट जलेश्वर तर्फ आउँदै गरेको बा२ख ८७५२ नम्बरको बीरेन्द्र ट्राभल्सको यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ४५ जना घाइते...