अभिमनु पटेल । साउन १०, रौतहट । एउटै खाटमा चार जना सुतेको बेला ४ वर्षीय बबिता राम हराएपछि खोज्दै जाँदा मृतक अवस्थामा फेला पर्यो ।गरुडा नगरपालिका वार्ड नं ५ शिवनगरमा...