बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति,चार प्रहरी घाइते
साउन २२, राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय कडरवनको...