तुम्बेवा गाउँपालिका: महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच छलफल
जितेन्द्र भण्डारी | चैत ३, पाँचथर | पांचथरको तुम्बेवा गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच आज छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा स्थानिय तहमा...