फागुन ४, ललितपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ ।
मनमोहन स्मृति भवनमा आज आयोजित...