कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार हुदै
नन्दराम जैशी/माघ १६, जुम्ला । कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार गर्ने कार्य जुम्लामा सम्पन्न भएको छ ।
जुम्लाका सबै स्थानिय तहका ग्रामिण बस्तीहरुसम्म सिम्पल नेटर्वकको तिब्रगतिको ईन्टरनेट सेवा पुगेको छ ।...