रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तनमा जनताको बिरोध
मनिषा राई/पुस ८, रोल्पा । पुर्वी रोल्पाको सुवर्णावती गाउपालिकाको नाम परिवर्तन गर्ने भन्ने प्रस्ताब कार्यपालिकाको बैठकमा आएपछि जनताले बिरोध जनाएका छन् ।
देश भर्खरै नंया संरचना र नंया ब्यबस्था अनुसरण गरी...