रेडक्रस र कर्मचारी युनियनद्वारा बिरामीलाई फलफुल वितरण
सम्राट सिंह/भदौ १९, बझाङ । नेपाल रेडक्रस सोसाइटी र कर्मचारी युनियन बझाङद्घारा जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेको छ ।
रेडक्रस र कर्मचारी युनियनले आफ्नो दिवसको अवसर पारेर जिल्ला अस्पतालमा...