डब्लुएफपीद्वारा बाढी प्रभावितलाई खाद्यान्न वितरण
भदौ ११,काठमाडौँ। संयुक्त राष्ट्र सङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण शुरु गरेको छ ।
डब्लुएफपीले स्थानीय निकायसँगको समन्वयमा सप्तरी, रौतहट, बाँके...