उपराष्ट्रपतिद्धारा चन्द्रागिरि केबलकारको भ्रमण

फागुन २२, काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् ।
उक्त अवसरमा उपराष्ट्रपतिले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका...