मंसिर ९, नवलपरासी । रामग्राम नगरपालिका कार्यालय नवलपरासीले दिउँसो सेवाग्रहीका काम छोडी बैठक बसेपछि अधिकांश सेवाग्राहीहरु समस्यामा परेका गुनासो गरेका छन् । विभिन्न काम बोकी विहानै १० बजे कार्यालयमा सेवा...