ओखलढुंगा कांग्रेसमा तेजेन्द्र,रुद्र र सविता मनोनित
पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्यासमिति ओखलढुंगाले पदाधिकारी मनोनयन गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापति, सचिव र सह सचिव मनोनित गरेको हो । यो सँगै...