कालीमाटीमा मोटरसाइकलदुर्घटना हुँदा एकको मृत्यु
असोज १५, काठमाडौँ । स्थानीय कालीमाटीमा आज बिहान भएको सडक दुर्घटनामा समिर कर्माचार्यको मृत्यु भएको छ ।
बल्खुका सन्दीप तामाङले चलाएको बा६०प ९११० नं को मोटरसाइकल कालीमाटीस्थित डिभाइडरमा ठोकिएर दुर्घटना भएपछि...