भदौ २१, सल्यान । सल्यानको थारमारेमा भोलिदेखि फुटवल प्रतियोगिता हुने भएको छ । थारमारेको जनकल्याण उमाविको प्रांगणमा हुने खेलमा सहभागिताहुनको लागि ४ वटा समूहले दर्ता गरिसकेको आयोजक संस्था यूनिभर्सल यूथ क्लवका...