नरी बडु | माघ १६, बैतडी । सुस्त मनस्थिति भएकी जिल्लाको सलेना गाविसकी एक महिलालाई बलात्कार गरेको आरोपमा स्थानीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १४ गते बलात्कृत भएकी महिलाका...