चैत २, बैतडी | क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ ।...