Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: बैतडी – BTD

बैतडीमा मरेको कुखुराको मासु खाँदा एक किशोरीको मृत्यु, ९ जना बिरामी

मंसिर ४, काठमाडौं । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् ।

शनिबार साँँझ मरेको कुखुराको मासु घरपरिवारका सबै स

November 19, 2019 बैतडी - BTD, समाज

बैतडीकी स्कुले युवती पूजा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

मंसिर ३, बैतडी |  बैतडीकी स्कुले युवती पूजा बोहरा  बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई सर्वोच्च अदालतले साढे ११ वर्षको जेल सजायँ सुनाएको छ | 

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुया

November 18, 2019 बैतडी - BTD, समाज

बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने

 मङ्सिर २, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संव

बैतडी डोजर प्रकरण : महिला हुत्याउने चालक जेल चलान

मङ्सिर १, बैतडी । जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्

November 17, 2019 बैतडी - BTD, समाज

बैतडीमा चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए

मङ्सिर १, बैतडी । यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चांैडी नगरपालिका–४ मा मङ्सिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा

November 11, 2019 बैतडी - BTD, समाज

बैतडीको डोजर प्रकरण छानबिन कहाँ पुग्यो ? प्रतिवेदन बुझाउन किन ढिलाइ ?

कात्तिक २५, बैतडी | यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । 

छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन ब

November 11, 2019 बैतडी - BTD, समाज

बैतडीमा सुत्केरीलाई उपाध्यक्षको कोसेली

कार्तिक २५, बैतडी | बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।  गाउँपालिकाभित्र रहेका चार सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले

November 10, 2019 बैतडी - BTD, समाज

बैतडीमा नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

कात्तिक २४, बैतडी । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो ।

वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौड

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते

कात्तिक २३, बैतडी ।बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु,  देउकुमाल  थारु, सिर्जना थारु, रीतु

बैतडीका तीन वटै वडामा काङ्ग्रेसको उम्मेदवार टुङ्गो

 कात्तिक २२, बैतडी । अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले बैतडीका तीन वटै वडामा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।  सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका चार र दोगडाकेदार गाउँपालिका–चारमा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ । 

नेपाली काङ्ग्रेस सुर्नया

बैतडीमा वडा सदस्य मृत फेला

कार्तिक २२, बैतडी | बैतडीको एकजना वडा सदस्य मृत अवस्थामा भेटिएका छन् | जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का सदस्य गणेश पार्की मृत फेला परेको प्रहरीले जनाएको छ |

 पुर्चौडीको रातासिला मन्दिरमा लागेको भगवती मेलामा गएका पार्की मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नाय

बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

कार्तिक २१, बैतडी | नेपाली भुमि भारतले आफ्नो नक्सामा राखेपछि देशव्यापी प्रदर्शन भइरहेको बेला बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ | जिल्लाको पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले राताशिला चिहानघाटमा मोदीको पुत्ला दहन गरेको स्थानीयले जानकारी दिए |

&nbs