बैतडीमा मापसे गरेर एम्बुलेन्स हाक्ने चालक र एचए नै प्रहरी फन्दामा
नरी बडु/फागुन २, बैतडी । मादक पदार्थ सेवन गरेर सवारी चलाउदा विभिन्न समयमा दुर्घटना भएका खबरहरु बेलाबेलामा आइरहने गर्दछन् ।मापसे गरेर जुनसुकै सवारी साधन चलाउन पाईदैन तर बिरमीलाई छिटो छरितो...