स्वास्थ्य मन्त्रालयको मुल्याङ्कनमा सुदूरपश्चिमका ५ जिल्ला उत्कृष्ट दशमा
डिवि विष्ट/चैत ८, बझाङ । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष गर्ने कार्य सम्पादन मुल्याङ्कनका आधारमा देशभरका ७५ जिल्लामध्ये प्रदेश नम्वर ७ का पाँच जिल्ला उत्कृष्ट दशमा परेका छन । स्वास्थ्य मन्त्रालयले...