डडेल्धुरामा दुई हजारबढी अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएनन्
बैशाख २९, डडेल्धुरा । आपङ्गता भएका व्यक्तिहरु आफ्नै आफन्तबाट अपहेलित हुनु परेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको...