गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्न मन्त्रालय र प्राधिकरणसंग सांसद ठगुन्ना लबीङमा

लोकेन्द्र प्रशाद जोशी | भदौ ७, दार्चुला । आर्थीक बर्ष २०७३/०७४ को बजेट बक्तब्य मार्फत दार्चुला जिल्लाको गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्ने कार्यक्रम रहेकोमा हालसम्म सो बिमानस्थल निमार्णकार्य...