कञ्चनपुरमा ज्यालादारी कर्मचारीमा श्रमशोषण
माघ २२, कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीको रुपमा काम गर्दै आएका कर्मचारीहरु लाई विद्युत प्राधिकरण तथा नेपाल सरकारले श्रमशोषण गर्दै आएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी युनियन कञ्चनपुरका...