भिन्न देशमा आ-आफनै भिन्न रितिरिवाज र परम्परा हुन्छन् । विवाहका पनि फरक फरक परम्परा हुन्छन् । अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ । जहाँ पुरुषले दुइ...