असार ७, काठमाडौँ | सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८...