विश्वका प्रभूत्वशाली दश देशको सूचि सार्वजनिक, कुन-कुन परे ?
कार्तिक २७, एजेन्सी | फ्युचर ब्रान्डमा प्रकाशित विश्वव्यापी अध्ययनअनुसार जापान विश्वकै प्रभूत्वशाली देश भएको छ | कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो...