बालाजुबाट पक्राउ परे कृतिकालाई ठक्कर दिने चालक !
<p><b>पुस २१, काठमाडौँ |</b> काठमाडौँको तिलगंगामा बसले स्कुटरलाई ठक्कर दिएर भागेका चालक पक्राउ परेका छन्। <br></p><p>प्रहरीले बुधबार अपराह्न ४ बजे काठमाडौँमहानगरपालिका बालाजुको बोहराटारबाट मयूर यातायातका चालक नुवाकोट दुप्चेश्वर घर भएका २६...