निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार
<p><b>जेठ ११, काठमाडौँ (रासस) ।</b> देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल...