भिजिट भिषामा नेपालबाट युएई जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ व्यवस्था
<p><b>असोज ३०, काठमाडौँ |</b> संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित बिभिन्न देशबाट भिजिट भिषामा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका...