काठमाडौँ । सुनसरी प्रहरीले हरिनगरा गाउँपालिकाको कटान खोला बगरबाट १ हजार १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार हरिनगरा गाउँपालिकाको वडा नं. ५ र...