<p><b>फागुन २२, एजेन्सी |</b> साउदी अरेबियाको राजपरिवारका दुई जना सदस्य पक्राउ परेका छन् | पक्राउ पर्नेमा राजा सलमानका भाई राजकुमार अहमेद बिन अब्दुल्लाजिज र भतिजा मोहम्मेद बिन नाइफ रहेका छन्...