<p><b>फागुन २१, काठमाडौँ | </b>बुधबार सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...