प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको डिस्चार्ज
<p><b>फागुन २८, काठमाडौं | </b>प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौला डिस्चार्ज भएकी छन् | फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा नौ दिनपछि डिस्चार्ज भएकी...