स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव !
<p>फागुन १७, चितवन | चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा अभिभावकले भरिए । दुलहीजस्तै विद्यालय सिङ्गारिएको थियो । <br></p><p>स्थापनाको २६ औँ वर्षपछि शुक्रबार अभिभावक एकसाथ उपस्थित भएको ...