भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु
<p><b>फागुन १२, भक्तपुर । </b>भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । </p><p>ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय...